प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको हो : उपसभामुख शनिबार २६ बैशाख २०८३ ०९:०६ PM काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताको आधारमा गरिएको दावी गरेकि छन् । आज...