लुम्बिनीमा सत्तागठबन्धनका दुई उमेदवार विजयी बिहीबार ११ माघ २०८० ०५:४४ PM काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् । आजै सकिएको मतदान र मतपरिणामअनुसार...