×

लुम्बिनीमा सत्तागठबन्धनका दुई उमेदवार विजयी

images

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् ।

आजै सकिएको मतदान र मतपरिणामअनुसार महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । लुम्बिनीमा एमालेका झपेन्द्रबहादुर जीसी र महिला उमेदवारमा तुलसाकुमारी केसीले उमेदवारी दिएका थिए ।

बिहीबार ११ माघ २०८० ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया