जनमोर्चाद्वारा संघीयताविरुद्ध १० चैतदेखि देशव्यापी आन्दोलनको घोषणा मङ्गलबार ३० फागुन २०७९ ११:३९ AM काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठक...