रास्वपाले चार मन्त्रालय लिने, गृहमा सभापति रवि लामिछाने बुधबार २२ फागुन २०८० ०२:०८ PM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार प...