रास्वपाको हस्ताक्षर अभियान: अहिलेसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख नगद संकलन
- बिहीबार ५ भदौ २०८२ ०१:०२ PM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।...