रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटको सुनुवाईको लागि पेसी तोकियो आइतबार १ चैत २०८२ ०१:३४ PM काठमाडौं । रास्वपा सभापति रवि लामिछानको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ । उक्त रिटको सुनुवाइको लागि शारङ्ग...