भारतीय वायुसेनाबाट रुसी निर्मित मिग-२१ लडाकु विमानको अन्तिम बिदाई शुक्रबार १० असोज २०८२ ०७:४३ PM काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् ।