देशभर ९१ प्रतिशत धान रोपाइँ शुक्रबार ३१ साउन २०८२ ०२:२३ PM काठमाडौं । यस वर्ष साउन महिनाको २५ गतेसम्मको सरकारी आँकडा अनुसार औसत ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि बिभागले साउन २५ गतेसम्म भएको रोपाईको विवरण सार्बजनिक...