रेमिट्यान्समा नयाँ कीर्तिमान-११ महिना १५ खर्ब ३२ अर्ब ९३ करोड रेमिट्यान्स आयो, अमेरिकी डलरमा पनि वृद्धि मङ्गलबार २४ असार २०८२ ०५:०५ PM काठमाडौँ । चालू आर्थिक वर्षको जेठ महिनामा नेपालले १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरी नयाँ कीर्तिमान कायम गरेको छ। य...