लिपुलेक बारे भारत र चीनबीच भएको सहमति हाम्रो स्वाधीनतामाथि प्रहार हो- लिङदेन शुक्रबार ६ भदौ २०८२ ०१:३२ PM काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिपुलेक बारे भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । राप्रपा अध्यक्ष लिङदेनले लिपुलेक...