१० देशका राजदूत अनुमोदन हुँदा मलेसिया र साउदीका प्रस्तावित राजदूत समितिबाटै अस्वीकृत, जापानको 'होल्ड' मा बुधबार २८ असोज २०८३ ०८:५९ PM काठमाडौँ, २८ असोज २०८३ - संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत...