लघुकथा- भित्री माया शनिबार ११ चैत २०७९ ०३:३१ PM "दाईहरुले कति कमाईसके।ठाउँ ठाउँमा के के जोडीसके।त भने, थुक्क ग्वाजे।"थुकेरै बोले बाउले। पिरो भयो, उसको मन। "जे भने, भन्नुस् बा, म...