राजस्व संकलन ११.३३ प्रतिशतले बढ्यो, ११ खर्ब ७८ अर्ब ८२ करोड उठ्यो
- बिहीबार २ साउन २०८२ ०९:५७ AM
आर्थिक गतिविधि चलायमान नहुँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा सरकारले लक्ष्यभन्दा करिब डेढ खर्ब कम...