चीनमा खुल्यो विश्वको पहिलो रोबोट मल शुक्रबार ३१ साउन २०८२ १०:३७ AM काठमाडौँ । प्रविधिको हिसाबले चीन धेरै देशहरूभन्दा अगाडी छ । रोबोटिक्स र एआईलाई संयोजन गरेर यस्ता प्रयोगहरू भइरहेका छन् जसले विश्वलाई अचम्मित पारेको छ । अब ची...