पतञ्जली जग्गा घोटाला प्रकरण-माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश आइतबार १९ माघ २०८२ ०२:३७ PM काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा...