भारतमा च्यावनप्राश विवाद: पतञ्जलिलाई ७२ घण्टा भित्र सबै प्लेटफर्मबाट विज्ञापन हटाउन आदेश बुधबार २७ कात्तिक २०८२ ०१:०० PM काठमाडौँ । पतञ्जलि आयुर्वेदको विशेष च्यावनप्राश विज्ञापन ७२ घण्टा भित्र हटाउन दिल्ली उच्च अदालतले आदेश दिएको छ । विज्ञापनमा पतञ्जलिले अन्य ब्रान्डहरूलाई '...