पाटोङटार्न शिनावात्रालाई थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्रीबाट हटायो शुक्रबार १३ भदौ २०८२ ०७:५८ PM काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पदबाट हटाएको छ र उनको मन्त्रिपरिषद् विघटन गरेको छ । योसँगै उनी २००...