विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश मङ्गलबार १ साउन २०८१ ०७:०९ AM गण्डकी- उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै रु २२ अर्ब ऋणमा बनेको सो विमानस्थ...