पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी आइतबार ८ भदौ २०८२ ११:०१ AM काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुरगेल्जे शेर्पा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गरेर विजयी भ...