राष्ट्रघाती अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन-पूर्वप्रधानमन्त्री खनाल सोमबार १८ जेठ २०८३ ११:१३ AM काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई गलत, खतरनाक...