पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग सोमबार २० माघ २०८२ १२:५५ PM काठमाडौं । संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । देवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेक...