नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आएन
- बुधबार ९ चैत २०७८ १०:३१ AM
सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुवि...