दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय
- बुधबार ११ साउन २०७९ १०:४९ AM
न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरक्त न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । कायममुकायम प्...