प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारणले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित बुधबार ४ भदौ २०८२ १२:४१ PM काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रश्नोत्तर स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प...