×

प्रधानमन्त्री साने ताकाइची

images

बढी काम गरेको भन्दै जापानकी प्रधानमन्त्रीको आलोचना: दैनिक १८ घण्टा काम, बिहान ३ बजे बोलाइन् बैठक

  • शनिबार ३० कात्तिक २०८२ ०९:५७ AM

काठमाडौँ । नयाँ प्रधानमन्त्री साने ताकाइचीले बिहान ३ बजे बैठक बोलाएपछि, जापानमा काम-जीवन सन्तुलनको बहस फेरि चर्किएको छ । पहिलो दिनदेखि नै, ताकाइची आफ्नो '...