प्रधानमन्त्री कार्कीले गरिन् ध्वस्त भएको प्रहरी वृत्त महाराजगंजको अनुगमन (फोटो फिचर) आइतबार २९ भदौ २०८२ ०७:५४ AM काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको निरीक्षण गरेकी छन् ।...