नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पक्राउ बुधबार १८ मंसिर २०८२ ०२:२६ PM काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो...