आठ जना प्राविधिक प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित सोमबार १३ साउन २०८२ ०९:०४ PM काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति भएका ८ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार...