पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु बिहीबार १९ भदौ २०८२ १२:१२ PM काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छ...