पाकिस्तानको इस्लामाबादमा स्थित शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु शुक्रबार २४ माघ २०८२ ०८:२९ PM काठमाडाैँ। पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक शिया मस्जिदमा आत्मघाती आक्रमण भएको छ। पाकिस्तानी अखबार ’द डन’ का अनुसार य...