पहिरो र बाढीले पृथ्वी, अरनिको र मेचीसहितका राजमार्ग ठप्प : कुन सडकको अवस्था कस्तो ? सोमबार १५ भदौ २०८३ १०:३४ AM अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न भागका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, बा...