राष्ट्रिय सभा निर्वाचन- सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त बुधबार ९ पुस २०८२ ०५:२५ AM निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगको मंगलबार ब...