सहकारी ठगी प्रकरणः छबिको बयान सकियो, अझै आएन रविको पालो मङ्गलबार ९ पुस २०८१ १०:५२ PM पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वउपाध्यक्ष छविलाल जोशीकाे बयान सकिएकाे छ। जिल्ला अदालत कास्की...