पाँचवटा राजनीतिक दलका नेताहरुले एक सहमति पत्रमा हस्ताक्षर मङ्गलबार २८ फागुन २०८० ०१:५२ PM काठमाडौं । नयाँ सत्ता गठबन्धनलाई प्रभावकारी रुपमा अघि बढाउन पाँचवटा राजनीतिक दलका नेताहरुले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन्। संघीय संसद...