नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण मङ्गलबार १४ असोज २०८२ ०८:१७ AM काठमाडौँ । नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ । मंगलबार दिउँसो १२:०५ बजेद...