राप्रपाको केन्द्रीय सदस्य र साधारण सदस्यबाट नेतृ सीता बस्यालको राजीनामा शनिबार १८ साउन २०८२ ०८:१४ AM काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् । शुक्रबार रा...