एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो बुधबार ३० बैशाख २०८३ ०२:५५ PM काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका केही शब्दहरू संसदीय मर्यादा विपरीत...