भारत–नेपाल सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द हुने शुक्रबार ८ फागुन २०८२ ०९:४९ AM विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्...