निर्माणाधीन अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो शुक्रबार २८ माघ २०७८ ०९:०० AM खोटाङ- पचास शय्यामा स्तरोन्नति गर्ने गरी निर्माण सुरु गरिएको जिल्ला अस्पतालको टेवा पर्खाल लगाइ नसक्दै भत्किएको छ । ठेकेदार कम्पनी श्यामसुन्द...