×

निपनिया दानव नदी

images

निपनिया दानव नदी किनारमा कुषाणकालीन माटोद्वारा निर्मित मानिने इनार फेला

  • मङ्गलबार २३ साउन २०८० ०२:२९ PM

लुम्बिनी,  । लुम्बिनी विकास कोषले निपनिया दानव नदी किनारमा देखिएको प्राचीन इनार तथा अन्य पुरातात्विक संरचनाको स्थलगत अनुगमन गरेको छ ।