नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सम्पन्न, ६ बुँदे सहमति बिहीबार १२ मंसिर २०८२ ०४:५० PM काठमाडौँ । नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठक सम्पन्न भएको छ । बंगलादेशको ढाकामा सम्पन्न बैठक नेपाल सरकारका ऊर्ज...