अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय आइतबार २७ चैत २०७८ ०७:२८ PM वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ ।