नेपाल- भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक, यी विषयमा भयो सहमति बुधबार २० कात्तिक २०८२ १०:१० AM काठमाडौँ । नेपाल - भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत...