माइतीघरबाट निकोलस भुसाल नियन्त्रणमा बिहीबार २३ असोज २०८२ ११:५४ AM काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले डा. निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका लागि बिहीबार माइतीघर पुगेका भुसाललाई प्रहरीले...