प्रमुख दलको मूल नेतृत्वले क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन नागरिक समुहको सुझाव बुधबार २२ असोज २०८२ ११:५६ AM काठमाडौं । नागरिक अगुवाहरूको समूहले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासह...