पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता मङ्गलबार ८ चैत २०७८ ०४:५५ PM नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।