म्याग्दीमा जलविद्युत् गृहमाथि खस्यो विनासकारी सुक्खा पहिरो: १४ मेगावाट उत्पादन ठप्प, एक मजदुर बेपत्ता मङ्गलबार २६ साउन २०८३ ०९:२४ AM म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा गएको सुक्खा पहिराका कारण घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह (पावरहाउस) मा ठूलो क्षति पुगेको छ।...