मधेसका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत दिने बुधबार ६ जेठ २०८३ ०५:३७ PM काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ । गत शुक्रबार विश्वासको मतका लागि दिन तय गरिए पनि स्थगित गरिएको...