२० मिटर खुला राख्नुपर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने बिहीबार ६ मंसिर २०८१ ०७:२९ PM काठमाडौं । काठमाडौंमा खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवादस्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ। बिहीबार सर्वोच्च अदालतका प्रध...